२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका- १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बैतडीका ग्रामीण कच्ची सडकहरुमा भाडा दर कार्यान्वयन नभएको पाइएको छ । नयाँ भाडादर लागु भएपनि जिप व्यवसायीहरुले कच्ची सडकहरुमा पुरानै भाडा लिइरहेका हुन ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
अविरल वर्षाका कारण डुबानमा परेर चार दिनदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा आजदेखि चालु भएको छ । उक्त केन्द्रको कार्यालयमा बुधबारसम्म पनि एक फिटसम्म पानी जमेको थियो ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन् । अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
असोज २० गतेदेखि लगातार एक सातासम्मको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण भएका अवरोधहरु सेनाले हटाउन थालेको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
असोज अन्तिम साता गण्डकी प्रदेशमा प्रारम्भ हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको सुदूर पश्चिम स्तरीय बन्द प्रशिक्षण धनगढीमा सञ्चालन भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
नेकपा (एमाले) का सुदूरपश्चिम सचिवालय सदस्य यज्ञराज बास्तोलाले एमालेको साधारण सदस्यसमेत नरहने गरी आफूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलालीको क्षेत्र न. ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमाले सचिव लेखराज भट्टले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।