भिरबाट लडेर एक महिलाको मृत्यु

युग संवाददाता     291 पटक पढिएको    

भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी / बैतडीमा भिरबाट लडेर एक महिलाको ज्यान  गएको छ ।  जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान  गएको प्रहरीले जनाएको  छ।  

शुक्रबार वडाकै सलेनी लोटे भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले  बताएको छ।



शुक्रबार २८, असोज २०७९ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal