२०८१ असार २२ गते शनिबार युग संवाददाता
धनगढी नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ।२०८१ असार ११ गते मङ्गलबार युग संवाददाता
सुनिल आउजी / धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड२०८१ असार १० गते सोमबार युग संवाददाता
धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते ७ जनालाई मन्त्रीमा नियुक्त२०८० चैत २१ गते बुधबार युग संवाददाता
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका लागि जारी गरेको२०८० चैत ०८ गते बिहिबार युग संवाददाता
धनगढी बझाङ प्रदेश सभा १० मा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रक्रिया२०८० माघ २७ गते शनिबार युग संवाददाता
धनगढी, २७/ माघ मुख्यमन्त्री कमलबहादुर शाहकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे आज एक बर्ष पूरा२०८० माघ २४ गते बुधबार युग संवाददाता
धनगढी /कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु तस्करहरुको बैठक बसेको छ । बेलौरी तथा बेल्डाँडी संग जोडिएका भारतिय२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ२०७९ चैत २८ गते मङ्गलबार युग संवाददाता
धनगढी / कैलालीको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा आफन्तले माग सम्बोधन२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौं माघ ८ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शितल२०७९ मङि्सर १३ गते मङ्गलबार युग संवाददाता
मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भू-भागका केही स्थानमा आंशिक बदली छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन सो बारे जानकारी दिएको हो । आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको जनाएको छ ।बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताए । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।