समानुपातिकमा कांग्रेस अगाडि

युग संवाददाता     211 पटक पढिएको    

समानुपातिकमा कांग्रेस अगाडि

काठमाडौँ  ।  समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले छ हजार आठ सय ८२ मत ल्याउँदा नेकपा एमालेको पाँच हजार ७ सय ९९ मत आएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी तीन हजार ३ सय ३६ मतसहित तेस्रो स्थानमा छ ।

माओवादीको दुई हजार ३ सय ३७ र राप्रपाको एक हजार पाच  सय ९७ मत आएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको पाँच सय १४ मत आएको निर्वाचन आयोगले जनाएको छ ।



सोमबार ०५, मङि्सर २०७९ ०४:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.