२०८१ जेठ ३२ गते शुक्रबार युग संवाददाता
धनगढी । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान२०८० चैत ०५ गते सोमबार युग संवाददाता
धनगढी। निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि२०८० फागुन २७ गते आइतबार युग संवाददाता
धनगढी फागुन २७ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले२०८० फागुन १८ गते शुक्रबार युग संवाददाता
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
धनगढी। सुदुरपश्चिम प्रदेशमा निजी स्तरको लगानीबाट सञ्चालीत नवजिवन अस्पताल धनगढी आज १८ औँ बर्ष पुरा गरेको२०८० फागुन १३ गते आइतबार युग संवाददाता
काठमाडौँ । आजबाट दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई लिएर सरकारले ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।२०८० फागुन ११ गते शुक्रबार युग संवाददाता
धनगढी / कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना२०८० फागुन १० गते बिहिबार युग संवाददाता
काठमाडौँ। सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
बैतडी जेठ ४ । बैतडीमा नियम विपरीत संचालीत क्लिनीकमा सिलबन्दी गरिएको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आमचोरामा रहेको श्यामा क्लिनीक सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी . सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ चैत १६ गते बिहिबार युग संवाददाता
काठमाडौं। सरकारले बालबालिकाका लागि आउँदो वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
काठमाडौं। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना२०७९ पुष २१ गते बिहिबार युग संवाददाता
धनगढी पुस २१ । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ। यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ पुष १७ गते आइतबार युग संवाददाता
धनगढी पुस १७ अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सीटी स्क्यान सेवा सेती प्रादेशिक अस्पतालमा जडान गरिएको छ।२०७९ पुष १३ गते बुधबार युग संवाददाता
धनगढी पिुस १३ धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। अस्पतालमा आजदेखि२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
बैतडीमा चिसो बढेसंगै अहिले जिल्लामा निमोनियाका बिरामी पनि बढ्न थालेका छन् । निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।