२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
देशभर थप ४६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट ११६२ नमूना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार १२७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १४ जनाको नतिजा पोजिटिभ आएको हो ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
/ कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६२४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज ०४ गते मङ्गलबार युग संवाददाता
धनगढी असोज ४ नौ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई काठमाडौं२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।