२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
धनगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लियर भिजन नेपालको आयोजना तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेका हुन ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित थपिएका छन् ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल र सीमा नाकामा परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
जिल्लाको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको पाँच महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
करिब ८० हजार अपाङ्गगता भएका व्यक्तिको बसोवास रहेको सुदूरपश्चिम प्रदेशमा कुनै पनि सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् । अपाङ्गता भएकालाई सेवा सुविधा दियौं भन्ने सरकारका कार्यालयहरु आफुहरुको पहुँच बाहिर रहेकाले सेवा लिदाँ वा दिंदा सास्ती हुनेगरेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।