२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबार (आज)देखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
सोमबार जम्मा ६ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४११ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्।२०७८ माघ १५ गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ२०७८ माघ ०२ गते आइतबार युग संवाददाता
काठमाडौं माघ १। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ सय ३६ कोरोना संक्रमित थपिएका छन्२०७८ कार्तिक ३० गते मङ्गलबार युग संवाददाता
पानी पालक नेपालका लागि कुनै नौलो सब्जी होइन। नेपाली नभएता पनि नेपाल भित्रिएको धेरै बर्ष भइसकेको छ।फिलिपिन्समा अत्यधिक खेती हुने गर्दछ यो साग।यो साग बिस्तारै संसार भरी छाएको छ२०७८ कार्तिक ३० गते मङ्गलबार युग संवाददाता
कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ८ जना कोरोना संक्रमित थपिएका छन ।अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५९ जनामा गरिएको पिसिआर परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।२०७८ कार्तिक ३० गते मङ्गलबार युग संवाददाता
दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन्२०७८ कार्तिक २८ गते आइतबार युग संवाददाता
शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ ।२०७८ कार्तिक २८ गते आइतबार युग संवाददाता
काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।२०७८ असोज २७ गते बुधबार Yugnepal
सर्लाही । चाडपर्वसँगै कोरोना भाइरस संक्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ ।२०७८ असोज १४ गते बिहिबार युग संवाददाता
काठमाडौं असोज १४। नेता प्रधान होइन नीति प्रधान पार्टी हो भन्दै आएको प्रमुख२०७८ असोज १४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप खरिद गर्ने भएको छ ।२०७८ असोज ०६ गते बुधबार Yugnepal
धनगढी, ६ असोज । मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रमको२०७८ असोज ०५ गते मङ्गलबार युग संवाददाता
धनगढी असोज ५ सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा मंगलबार १७२०७८ साउन १२ गते मङ्गलबार युग संवाददाता
१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि२०७८ असार २८ गते सोमबार युग संवाददाता
काठमाडौं असार २८। अमेरिकी सरकारले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको२०७८ जेठ १० गते सोमबार युग संवाददाता
धनगढी जेठ १० । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४२०७८ बैशाख १४ गते मङ्गलबार युग संवाददाता
धनगढी बैशाख १४ कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै कैलालीको सेती प्रादेशिक कोभिड२०७७ चैत १७ गते मङ्गलबार युग संवाददाता
धनगढी चैत १६ - पछिल्ला केहीदिन यता भारतमा कोरोना संक्रमण दर तिब्र बन्दा नेपाल२०७७ चैत ११ गते बुधबार युग संवाददाता
धनगढी चैत्र ११ पछिल्लो एक साता यता गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना२०७७ चैत ०२ गते सोमबार युग संवाददाता
प्रतिरोधी क्षमता बढाउनका लागि सही खानपान हुनु अत्यावश्यक छ ।