सोमबार २४ सय ११ जनाको कारोना परीक्षण गर्दा ६ जना संक्रमित

युग संवाददाता     523 पटक पढिएको    

सोमबार २४ सय ११ जनाको कारोना परीक्षण गर्दा ६ जना संक्रमित

काठमाडौँ / सोमबार जम्मा ६ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४११ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्।

आज १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १०२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा जम्मा २६ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाएका छन्।



सोमबार १६, जेठ २०७९ ०५:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal