नेपालमा थप २५ जनामा कोरोना पुष्टि

युग संवाददाता     288 पटक पढिएको    

नेपालमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं /  पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८४५ जनाको नमूना परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार २८ जना संक्रमित संक्रमणमुक्त भएका छन । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ । 



शुक्रबार १८, कार्तिक २०७९ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.