थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

युग संवाददाता     370 पटक पढिएको    

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् । 



आइतबार २०, कार्तिक २०७९ १२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.