नेपालमा थप ४२ जनामा कोरोना पुष्टि

युग संवाददाता     361 पटक पढिएको    

नेपालमा थप ४२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १०६९ नमूनाको परीक्षण गर्दा ४२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्। 
हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३८ पुगेको छ।  



शुक्रबार २८, असोज २०७९ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal