आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा

युग संवाददाता     253 पटक पढिएको    

आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा

काठमाडौं  । मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भू-भागका केही स्थानमा आंशिक बदली छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको आकलन गरिएको छ । बुधबार पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।



मङ्गलबार १३, मङि्सर २०७९ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.