धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

युग संवाददाता     144 पटक पढिएको    

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी / कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान धनगढी उपमहानगरपालिका – १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ बर्षीय दुर्गा ओझाको मृत्यु भएको हो ।

उनले आफैले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



शुक्रबार २८, असोज २०७९ ०६:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.