२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमालेकी नेतृ निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बुधबारदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटास्थित मानव बस्तीमा पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
निरन्तर वर्षासँगै आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका दुई सय बढी घर डुबानमा परेका छन ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बिहीबार (आज) बिहान देखि परेको अविरल वर्षाले धनगढीको पार्कमोड डुबानमा परेको छ । निरन्तरको वर्षापछि आज पनि पार्कमोडमा पानी जमेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भयो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
बडादशैंको मुख्य दिन महाष्टमीका अवसरमा आज बिहानैदेखि बैतडीमा देवीका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
बझाङमा चैते धानको सफल परीक्षणपश्चात ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ ।