निरु पालले गरिन कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता

युग संवाददाता     137 पटक पढिएको    

निरु पालले गरिन कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता

कञ्चनपुर / नेकपा एमालेकी नेतृ निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।

उनले आज आइतबार निर्वाचन अधिकृतको कार्यालयमा  उम्मेदवारी दर्ता गरेकी छन् ।  यसअघि उनी प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सभापति रहेकी थिइन् ।



आइतबार २३, असोज २०७९ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.