कैलाली-४ मा गठबन्धनका उम्मेदवारद्वार मनोनयन दर्ता

युग संवाददाता     144 पटक पढिएको    

कैलाली-४ मा गठबन्धनका उम्मेदवारद्वार मनोनयन दर्ता

धनगढी / कैलालीको क्षेत्र न. ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आइतबार प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका वीरबहादुर बलायरले मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै गठबन्धनको तर्फबाट प्रदेश ‘क’ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रदेश ‘ख’ मा काँग्रेसका प्रकाश बमले पनि मनोनयन दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट डोटी  समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ मा टिकट दिएको थियो। उनको कैलाली–४ मा पहिलो चुनावी लडाई हो।



आइतबार २३, असोज २०७९ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.