२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
बैतडीका सात स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीमा पासोमा परेको चितुवाको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । जङ्गली बँदेलका लागि मकै बारीमा थापेको पासोमा चितुवा फसेको थियो ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै अज्ञात छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
दार्चुला सदरमुकाम खलङ्गा जोड्ने धौलीगाड खोलाको पुल मुआब्जा विवादका कारणले आठ वर्षदेखि अलपत्र परेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कैलालीको लम्की–चुहा नगरपालिकामा डेंगुको संक्रमण फैलिएको छ । साउन महिनाभरि लम्कीमा २५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
विपत् तथा आपतकालीन अवस्थामा हुने लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन ।