२०७९ साउन २८ गते शनिबार युग संवाददाता
महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा नुहाउने क्रममा बेपत्ता भएकी हुन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
भम्ता-खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीको अत्तरियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन्२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ। उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन। रातिको समयमा चारदेखी पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताइन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै बैतडीका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी गरिएको छ । सदरमुकाम मार्तडी रहेको रोहित क्लिनिकसहित अन्य खुद्रा तथा कपडाका पसल सिलबन्दी गरिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बैतडीका छवटा स्थानीय तहका पदाधिकारीले एक वर्षमा तीन करोड रुपैयाँ बराबरको खाना खाएका छन् । नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप तीन करोड रुपैयाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माणका लागि खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति जुर्मुराएको छ । प्रदेश सरकारले बजेट वक्तव्यमा खप्तडमा ध्यान केन्द्र बनाउने भन्दै बजेट पनि विनियोजन गरेपछि समिति पनि जुर्मुराएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बैतडीको पुर्चौडी नगरपालिका–८, मल्लादेहीका जनक बम भारतको हिमाञ्चलमा मजदुरी गर्थे । उनलाई रिंगटा लाग्ने र उच्च रक्तचापको समस्या देखिन थाल्यो, काम गर्दैगर्दा एक दिन बेहोस् भए ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भित्राउन पाएका छैनन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ६६४ जना मतदाता थपिएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो ।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से.२प. ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।२०७९ साउन २५ गते बुधबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता थपिएका छन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।