२०७९ साउन २२ गते आइतबार युग संवाददाता
ग्रामीणवासीको झोलुङ्गे पुलमा हिड्ने कैयौं वर्षदेखिको सपना पूरा नहुँदै नदीमा बगेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक बर्खा सुरु भएसँगै अवरुद्ध भएको छ । हिउँदको महिना स्काभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक वर्खामा पहिरोका कारण अवरुद्ध भएका हुन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरको ७ वर्षीया छोरी तिल्सरीको शव शुक्रबार खोलामा भेटिएको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ स्थान बनेको छ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया नदीको पुल जोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
गरिबीको सूचकांक बढी रहेको बाजुराका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ । पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर आउने भएका छन्।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराका दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए ।