२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाले आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु गरेको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
कैलालीमा सशस्त्र प्रहरी जवान लागू औषध चरेस सहित पक्राउ परेका छन्।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २४ हजार कृषक आलुखेती गर्दै आइरहेका छन् अहिले जिल्लामा करिब हजार हेक्टर जमिनमा आलुखेती गरिन्छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
सुकुम्वासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतबाट अवैध रुपमा ल्याइएका दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ स्थित मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आज शोक बिदा दिएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
ग्रामीणवासीको झोलुङ्गे पुलमा हिड्ने कैयौं वर्षदेखिको सपना पूरा नहुँदै नदीमा बगेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक बर्खा सुरु भएसँगै अवरुद्ध भएको छ । हिउँदको महिना स्काभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक वर्खामा पहिरोका कारण अवरुद्ध भएका हुन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरको ७ वर्षीया छोरी तिल्सरीको शव शुक्रबार खोलामा भेटिएको हो ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।