२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसान मख्ख परेका छन् । खेतीपातीमा सिँचाइका लागि पुग्ने वर्षा भएपछि उनीहरु हर्षित भएका हुन ।२०७९ साउन ०६ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल र सीमा नाकामा परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ ले वडाभित्र मदिराको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएका छन् ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा रहेको मजगाउँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका नेताहरूले पर्यटन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकम–४, गोलाइमा कोरोना प्रभावितका लागि आएको राहत रकम वडाध्यक्षले आफुखुसी वितरण गरेको आरोप लागेको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न बाध्य बनेका छन् । मङ्गलबार साँझदेखि निरन्तर वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प भएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
जिल्लाको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
शुक्लाफाँटामा कालोपत्रे गरिएको सडक १३ दिन नपुग्दै ठाउँठाउँमा उप्किन थालेको छ। वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे उक्किएको हो।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको पाँच महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
दार्चुलाको नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त भएको छ । घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्याएको बताइएको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपैयाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बैतडीको पुरचौडी नगरपालिका–२, ल्याँटीस्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छाना शुक्रबारको हावाहुरीले उडाउँदा लाखौँ रुपैयाँको क्षति भएको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बैतडीमा एक महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् ।