२०७९ असार २६ गते आइतबार युग संवाददाता
केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
सत्ता पक्षकै सांसदहरू बजेटको विपक्षमा उभिएपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाले रातो किताब एकलौटीरुपमा प्रकाशित गरेको आरोप लागेको छ । उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को सो बारे विवाद भएको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कैलालीमा डल्फिन अवलोकनको सिजन सुरु भएको छ । मनसुन लागेसंगै यो जिल्लामा डल्फिन अवलोकनको सिजन सुरु भएको हो ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट)सेवा बन्द भएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । निर्माणाधीन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अछामको बयलपाटा अस्पतालको बजेट गत वर्ष ८ करोड रुपैयाँ थियो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन