२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा शनिबार अपराह्न हावाहुरीसहित हल्का वर्षा भएपछि थोरै राहत भएको छ । थोरै भएको वर्षाले अलि–अलि शितल भएपछि अत्यधिक गर्मी खेपिरहेका कैलालीवासीलाई थोरै राहत महसुस भएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराजबीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज शनिवार हुँदैछ। आज बिहान ९ बजे देखी साँझ ६ बजे सम्म हुने निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ ।