२०७९ असार ०५ गते आइतबार युग संवाददाता
बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटल्याउन सभाको तयारीमा जुटेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकामा निर्माण कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ६०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ५०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको हो ।