२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकामा निर्माण कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ६०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ५०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा शनिबार अपराह्न हावाहुरीसहित हल्का वर्षा भएपछि थोरै राहत भएको छ । थोरै भएको वर्षाले अलि–अलि शितल भएपछि अत्यधिक गर्मी खेपिरहेका कैलालीवासीलाई थोरै राहत महसुस भएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराजबीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन आज शनिवार हुँदैछ। आज बिहान ९ बजे देखी साँझ ६ बजे सम्म हुने निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।