२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता दिएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्याएको छ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस गरेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनि ब्यस्त छन् ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
शनिबारदेखि लगातार परेको अविरल वर्षाका कारण डोटीका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपाल सरकारले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकासहितको क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
धनगढीमा भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
बैतडीमा पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिएका छन ।जिल्लाको दोगडाकेदार गाउँपालिका–२, बडियाका देबसिंह महराको घर पहिरो खस्दा बगेको हो ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
धनगढी विमानस्थलमा आजदेखि अनिवार्य भिजिटर पास लागु गरिएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् ।२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।