स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा ४ जना घाइते

युग संवाददाता     125 पटक पढिएको    

स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा ४ जना घाइते

धनगढी /   धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

शरीदगेट–क्याम्पस गेट रोड अन्तरगत धनगढी उपमहानगरपालिका–५ कर्भडहल नजिकै स्कारपियोले ठक्कर दिँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले से १ प२०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९ प ९६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएको जानकारी दिए ।

उनकाअनुसार स्कारपियोले साइकललाई समेत ठक्कर दिएपछि साइकलमा सवार व्यक्ति पनि घाइते छन् ।



बिहिबार १३, असोज २०७९ ०२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.