२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै आइतबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले जानकारी दिए ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
धनगढीमा विभिन्न सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन् । धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हिन्दू नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
/ यतिबेला गाउँदेखि सहरसम्म दसैँको उमङ्गले छाएको छ । कामविशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन् ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
धनगढी उपमहानगरपालिकामा डेङ्गु संक्रमितको संख्या १२४ पुगेको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पाउने तीन महिनाको रकम सामाजिक कार्यमा खर्चने भएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घटना बाहिर आएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफु कैलाली ४ को स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बैतडीमा नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई भत्ता दिन थालेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाई निर्घात रुपमा कुटिएका छन्।