२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
कैलालीका एक युवाले इलोक्ट्रोनीक मोटरसाइकलको आविष्कार गरेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ५ जाइमा बस्ने १६ वर्षीय सोहन कैनीले इलोक्ट्रोनीक मोटर साइकलको आविष्कार गरेका हुन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
बाजुराका अधिकांश गाउँबस्तीबाट समथर, तराई र सहरी क्षेत्रतर्फ बसाइँ सर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । बर्सेनि बाढीपहिरोले गाउँबस्तीमा क्षति पु–याउन थालेपछि बसाइँ सर्ने क्रम बढेको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
कलेज रिडर्सले दुबईमा आयोजना गरेको नेपाल एजुकेशन अवार्ड २०२२ मा कैलालीको टीकापुरस्थित आरएमई स्कुललाई सुदूर पश्चिमका विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय अवार्ड २०२२ प्रदान गरिएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिकाका चार जना असहाय बालबालिकाई आर्थिक सहयोग गरिएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
धनगढीमा फेसियल हाउसको शाखा सञ्चालनमा आएको छ । ७० लाख भन्दा बढी लगानीमा धनगढीको चौराहामा फेसियल हाउसको शाखा शनिवारदेखि सञ्चालनमा आएको हो ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
प्रदेश सभा ‘क’ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगतप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिए ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा हिजो बिहान आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ ।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
कञ्चनपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौ पदका लागि ८२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । तीमध्ये स्वतन्त्र र विभिन्न पार्टीका बागी उम्मेदवार १८ जना छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बैतडीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका- १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बैतडीका ग्रामीण कच्ची सडकहरुमा भाडा दर कार्यान्वयन नभएको पाइएको छ । नयाँ भाडादर लागु भएपनि जिप व्यवसायीहरुले कच्ची सडकहरुमा पुरानै भाडा लिइरहेका हुन ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
अविरल वर्षाका कारण डुबानमा परेर चार दिनदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा आजदेखि चालु भएको छ । उक्त केन्द्रको कार्यालयमा बुधबारसम्म पनि एक फिटसम्म पानी जमेको थियो ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन् । अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
असोज २० गतेदेखि लगातार एक सातासम्मको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण भएका अवरोधहरु सेनाले हटाउन थालेको छ ।