उपमहानगरपालिका प्रमुख हमाललाई डेङ्गु सङ्क्रमण

युग संवाददाता     133 पटक पढिएको    

उपमहानगरपालिका प्रमुख हमाललाई डेङ्गु सङ्क्रमण

धनगढी / धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।

उनले आज आफूलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छ्न् । साथै, असोज २१ गतेदेखि केही दिन भएको अविरल पानीका कारण डेङ्गु सङ्क्रमण बढेकाले  सचेत रहन पनि आग्रह गरेका छ्न् ।



बुधबार ०२, कार्तिक २०७९ १२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.