दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

युग संवाददाता     177 पटक पढिएको    

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्चुला / दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  जिल्लाको शैल्यशिखर नगरपालिका ६ उल्लानी भन्ने ठाउँमा से १ज ५५१ नम्बरको जीप  दुर्घटना हुँदा  पाँच जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाबारे थप विवरण आउन भने बाँकी छ । 



बुधबार ०१, भदौ २०७९ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.