सुदूरपश्चिमका मुख्य​​​​​​​ भीमदत्त र केआईसिँह राजमार्ग अवरुद्ध

युग संवाददाता     100 पटक पढिएको    

सुदूरपश्चिमका मुख्य​​​​​​​ भीमदत्त  र केआईसिँह राजमार्ग अवरुद्ध

डडेल्धुरा / सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ ।



आइतबार २३, असोज २०७९ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.