डोटीमा पूर्वमन्त्री प्रेम आलेका ५ प्रतिस्पर्धी

युग संवाददाता     148 पटक पढिएको    

डोटीमा पूर्वमन्त्री प्रेम आलेका ५ प्रतिस्पर्धी

डोटी / प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् । उनलाई नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवारले चुनौती दिँदैछन् ।

डोटीमा नेकपा एमालेले गौरी कुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ । डोटीमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन् ।



बिहिबार २७, असोज २०७९ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.