२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कैलालीमा सुरु भएको छ । शुक्रबार धनगढीमा कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
बैतडीमा जिप दुघृटना हुँदा चालक घाइते भएका छन् । सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
अनेरास्वबियु बाजुराद्धारा गरिएको आम हड्ताल फेर्ता लिएको छ । बिध्यार्थी नेता चेतन अएडीको हत्या प्रकणमा संलग्नलाई पक्राउको मग सहित आन्दोलनरत अनेरास्ववियू बाजुराले गरेको आम हड्ताल फेर्ता लिएको बिज्ञप्तीमार्फत जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिममा माओवादी केन्द्र प्रतिनिधिसभामा निल हुने भएको छ । ठुलो दल मानिएको कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् ।उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म १२ वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
गत ११ दिनदेखि हराइरहेका कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ३२ वर्षीय वालकृष्ण चौधरी अझै फेला पर्न सकेका छैनन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित भएको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बझाङको प्रदेश सभा ९१० मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले मतान्तर बढाउदै लगेका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
/ कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् । लेखकले निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बैतडी प्रदेशसभा ( ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायमै राखेका छन् ।