२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्ला नगरं उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य खुला पदमा उम्मेदवारी दिने भएका छन् ।२०७९ फागुन २१ गते आइतबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
धनगढी। सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ। टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २७। सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्यकाल अर्थात पाँच वर्ष अवधीमा ६७ वटा ऐन पारित गरेको छ छ। बिभिन्न बिषयमा ऐन विधेयक पारित भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका अधिकांस ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन।२०७९ पुष २० गते बुधबार युग संवाददाता
धनगढी पुस २० नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाह सर्वसम्मत चयन भएका छन्।२०७९ पुष १८ गते सोमबार युग संवाददाता
धनगढी पुस १८ नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न नदिने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई२०७९ पुष १७ गते आइतबार युग संवाददाता
धनगढी पुस १७ नेकपा माओवादी केन्द्र को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा खगराज भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।२०७९ पुष १६ गते शनिबार युग संवाददाता
धनगढी पुस १६/ नेकपा एमाले को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन भएका छन् ।२०७९ पुष १५ गते शुक्रबार युग संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सुरु भएको छ। प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले२०७९ पुष १४ गते बिहिबार युग संवाददाता
धनगढी । केन्द्रमा नेकपा एमालेलगायत सानादलको सहयोगमा माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेपनि२०७९ पुष १३ गते बुधबार युग संवाददाता
काठमाडौं। सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व२०७९ पुष १२ गते मङ्गलबार युग संवाददाता
धनगढी। केन्द्रमा काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा माओवादी एमालेको पोल्टामा पुगेपछि सरकारको नेतृत्व२०७९ पुष १२ गते मङ्गलबार युग संवाददाता
बैतडीपुस १२ जिल्लाको मेलौली नगरपालिकामा गरिएको ताला अझै खुलेको छैन्। तालाबन्दी गरिएको एक हप्ता भइसकेको छ।२०७९ पुष ११ गते सोमबार युग संवाददाता
धनगढीः बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन् । २०७०, २०७४ र २०७९२०७९ मङि्सर १५ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताए।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको उप–महानगरपालिकाको जीप सोमबार बिहान विवाहमा प्रयोग गरिएको पाइएको हो।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
यही मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका चेतन अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान आज बिहान ७ बजेबाट सुरु भएको लागेको जानकारी दिए ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।