२०७५ फागुन ११ गते शनिबार Yugnepal
नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बम विष्फोट भएको एनसेलको कार्यालयका सुरक्षा गार्ड छन् ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाली जडीबुटी व्यवसायी मर्कामा परेका हुन् ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
चलाउने व्यक्तिलाई दर्ता गर भन्या होइन, संस्था दर्ता गराउने हो२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ ।२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
देश२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
–भीष्मराज ओझा