सरकारसँग सेनाको दूरी बढ्दै, सेना रुष्ट

देश

Yugnepal     1161 पटक पढिएको    

सरकारसँग सेनाको दूरी बढ्दै, सेना रुष्ट

सरकारसँग सेनाको दूरी बढ्दै, सेना रुष्ट
 

काठमाडौं । पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको समाचार आजको राजधानी दैनिकले छापेको छ।

समाचारको अनुसार सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको हो ।

सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनलाई रोक्नु, सीके राउतसँगको सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने गरी कानुन संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लोपटक तोकिएको मर्यादाक्रममा विषयमा सेना सँगको रुष्ट छ।



सोमबार ११, चैत २०७५ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal