लक्ष्मण थारुसहित को को छुटे नामावलीसहित

देश

Yugnepal     2507 पटक पढिएको    

लक्ष्मण थारुसहित को को छुटे नामावलीसहित

लक्ष्मण थारुसहित को को छुटे नामावलीसहित


धनगढी – टीकापुर हत्याकाण्ड मुद्दाको बुधबार फैसला भएको छ । सांसद रेशम चौधरीसहित १२ जनालाई जन्मकैद सुनाइएको छ ।

यस्तै नेता लक्ष्मण थारुसहित १५ जना भने जेलबाट छुटेका छन् । तीन जना निर्दोष ठहर भएका हुन् भने बाँकीलाई तीन वर्षको कैद सुनाइएको थियो । तर उनीहरुले तीन वर्षको कैद भुक्तान गरिसकेका कारण आजै जेलबाट छुट्नेछन् ।

जेलबाट रिहाई हुनेहरु
लक्ष्मण थारु
लाहुराम चौधरी
रामकुमार कठरिया
शन्तराम चौधरी
जोनबहादुर डंगौरा
प्रेमबहादुर चौधरी
दिलबहादुर चौधरी
किरण लाल चौधरी
संगम भनिने सन्तोष थारु
विसारु चौधरी
चुन्नीराम चौधरी
रामप्रसाद चौधरी

निर्दोष ठहर भएकाहरु
नुरुल जागा तहौकर
रामनरेश चौधरी
किसराम चौधरी

नाबालक श्रवण चौधरीलाई भने सुधारगृहमा राख्न आदेश भएको छ ।



बुधबार २२, फागुन २०७५ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal