२०७५ फागुन २१ गते मङ्गलबार Yugnepal
विगत लामो समयदेखी सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुले आज बेलुका नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द बल गरी महिला शिक्षकहरुलाई दुर्व्यवहार गरेको२०७५ फागुन २० गते सोमबार Yugnepal
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा२०७५ फागुन २० गते सोमबार Yugnepal
हिमाल जोशी२०७५ फागुन २० गते सोमबार Yugnepal
साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरूलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा ग¥यो । शोषणमा परेका र पारिएका हलियाहरूले हलो नै बोकेर२०७५ फागुन १९ गते आइतबार Yugnepal
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ ।२०७५ फागुन १९ गते आइतबार Yugnepal
पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ ।२०७५ फागुन १८ गते शनिबार Yugnepal
नेपाल प्रेस युनियन कञ्चनपुरको पाचौं जिल्ला अधिवेशन बाट अध्यक्षमा अमरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ२०७५ फागुन १८ गते शनिबार Yugnepal
वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको छ ।२०७५ फागुन १८ गते शनिबार Yugnepal
बुधबारदेखि आएको लगातारको वर्षा र हिमपातका कारण जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ वडा विच्छ्याका स्थानीयवासीले निकै सास्ती भोग्न थालेका छन् ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
परस्पर विरोधी थरुहटरथारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटना मुद्दामा बहस जारी रहेको छ ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन्२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणपछि नेपालले त्यसबाट आधा पानी पाउनुपर्ने अडान२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
कैलाली जिल्लामा वन अतिक्रमण तिव्ररुपमा वर्ष तथा महिना पिछैई वन अतिक्रमण बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा नयाँ वन अधिकृत सरुवा भएर आउँदा सवै भन्दा पहिले वन अतिmक्रण नियन्तत्रण गर्नु पर्ने२०७५ फागुन १६ गते बिहिबार Yugnepal
चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अन्तिम सम्बोधनमा वर्तमान सरकार बनेपछि समृद्धिको यात्रामा अघि जान नदिनेहरु अत्तालिएको बताएका थिए ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
जुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ२०७५ फागुन १५ गते बुधबार Yugnepal
म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको छ। आठराई गाउँपालिका प्रमुख मान बहादुर लिम्बूका अनुसार गाउँपालिकाको चुहान डाँडामा हेलिकप्टर दूर्घटना भएको हो।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
सुरञ्जन घिमिरे२०७५ फागुन १३ गते सोमबार Yugnepal
सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन ।२०७५ फागुन १२ गते आइतबार Yugnepal
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा पर्ने धनचौरीमा एक स्थानीयको घरमा नाग भेटिएको छ। धनचौरीका स्थानीय फौरे जाग्रीको घरको भान्छाकोठामा शुक्रबार राति नौ बजेको समयमा देखिएको नागलाई स्थानीयले देवताको२०७५ फागुन १२ गते आइतबार Yugnepal
नियम विपरित तला थपेको भन्दै तानसेन नगरपालिकाले वडा २ महेन्द्रवोधी विद्यालयको गेट अगाडिको थमकला अर्यालको तेस्रो तलाको केही भाग नगरपालिकाले भत्काएको छ ।