२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बलात्कार गरेको आरोप लागेको बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रहरीमा उपस्थित भइ आइतबार आफै गिरफ्तारी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
करिब ८० हजार अपाङ्गगता भएका व्यक्तिको बसोवास रहेको सुदूरपश्चिम प्रदेशमा कुनै पनि सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् । अपाङ्गता भएकालाई सेवा सुविधा दियौं भन्ने सरकारका कार्यालयहरु आफुहरुको पहुँच बाहिर रहेकाले सेवा लिदाँ वा दिंदा सास्ती हुनेगरेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पुँजीगत बजेट खर्च गर्न सकेको छैन ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
कैलालीको भजनी नगरपालिकाले कमैया मुक्ति दिवसको अवसर पारेर नगरभरी स्थानीय बिदा दिने निर्णय गरेको छ ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
जिल्लको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै एक घरमा लुटपाट गरेका छन् ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
आज बुधबार बिहान ११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई पर सारिएको छ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन२०७९ असार २९ गते बुधबार युग संवाददाता
श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।२०७९ असार २७ गते सोमबार युग संवाददाता
बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।२०७९ असार २६ गते आइतबार युग संवाददाता
केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा प्रदर्शनीकारीले आगाे लगाएका छन्। उनकाे निजी निवासमा गएराति आगाे लगाइएका हाे।२०७९ असार २५ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।