२०७९ साउन २५ गते बुधबार युग संवाददाता
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से.२प. ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाले आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
सुकुम्वासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
आज २०७९ साल साउन २२ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ स्थित मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दाङको देउखुरीमा भिर मौरीले टोक्दा एकजनाको मृत्यु भएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । आज बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
आज २०७९ साल साउन २२ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ कोरोना सङ्क्रमित हुने गरेका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्छन् ।