२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि कैलालीका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीमा पासोमा परेको चितुवाको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । जङ्गली बँदेलका लागि मकै बारीमा थापेको पासोमा चितुवा फसेको थियो ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
आज प्रदेश १ का पहाडी भू-भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
आज २०७९ साल साउन ३० गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बाजुराको बडिमालिका नगरपालिका –९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित् बनेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार९धुगाल०ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।