२०७९ साउन २१ गते शनिबार युग संवाददाता
इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको छ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
आज २०७९ साल साउन १९ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
बिदेशमा रहेर स्वदेशका हरेक सामाजिक कार्यमा सक्रिय रहँदै आएकी मुध कार्कीले काठमाडौं क्षेत्र नं। ९ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताए ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराका दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
साउदी अरबमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने भएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
आज २०७९ साल साउन १८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
आफ्नो खेतमा अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ परेका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल साउन १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई पक्राउ गरेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
धनगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लियर भिजन नेपालको आयोजना तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।