२०८२ कार्तिक १८ गते सोमबार युग संवाददाता
धनगढी – आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव २०८२ सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा२०८२ कार्तिक १७ गते आइतबार युग संवाददाता
धनगढी धनगढी उपमहानगरपालिकाले महिला उद्यमशीलता प्रवर्द्धनका उद्देश्यले शनिवारे मेला सुरु गरेको छ। शनिवार देखि औपचारिक२०८२ कार्तिक १३ गते बुधबार युग संवाददाता
धनगढी -कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि धान खरिद सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले२०८२ कार्तिक १२ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । भारी हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।२०८२ कार्तिक १२ गते मङ्गलबार युग संवाददाता
धनगढी । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज मंगलबार अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती२०८२ कार्तिक १० गते आइतबार युग संवाददाता
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दैछ । खेल बिहान ११ः १५२०८२ कार्तिक ०८ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।२०८२ कार्तिक ०८ गते शुक्रबार युग संवाददाता
खलङ्गा दार्चुला। दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।२०८२ कार्तिक ०८ गते शुक्रबार युग संवाददाता
महोत्तरी । तिहार पर्वको समापनसँगै तराई मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी शुरू भएको छ ।२०८२ कार्तिक ०८ गते शुक्रबार युग संवाददाता
कञ्चनपुर । दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी२०८२ असोज २७ गते सोमबार युग संवाददाता
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी२०८२ असोज २१ गते मङ्गलबार युग संवाददाता
कैलालीमा एक दशक सम्म बाह्रवन साझेदारीको काठ बिक्री हुन सकेन२०८२ असोज ०७ गते मङ्गलबार युग संवाददाता
सन् १९९७ देखि २०१२ सम्मको दशकमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात् ‘जेनजी’ भन्ने गरिएको छ । यो उमेर समूहका ‘नेपो बेबी’२०८२ असोज ०७ गते मङ्गलबार युग संवाददाता
धनगढी जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा ६ सय ९१ सवारी साधनमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।२०८२ असोज ०६ गते सोमबार युग संवाददाता
दसैँ सुरु, आज घटस्थापना२०८२ असोज ०२ गते बिहिबार युग संवाददाता
काठमाडौँ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज ९बिहीबार० ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। बैंकले२०८२ असोज ०२ गते बिहिबार युग संवाददाता
धनगढी । करोडौँ खर्चेर बनाइएको आकर्षक धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको आन्दोलनका क्रममा२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
धनगढी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका भौतिक संचरनाको क्षतिको विवरण संकलन भइरहेको छ । २४ भदौमा२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।२०८२ भदौ २९ गते आइतबार युग संवाददाता
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ। आन्दोलनका क्रममा भएको तोडफोड र२०८२ भदौ २८ गते शनिबार युग संवाददाता
धनगढी । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
धनगढी । कैलालीको गोदावरी नगरपालिकाले नगरपालिकाबाट जेनजीको प्रदर्शनका क्रममा लगिएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
कैलालीमा कर्फ्यू जारी, बिहान र बेलुकी खुकुलो२०८२ भदौ २७ गते शुक्रबार युग संवाददाता
धनगढी । कञ्चनपुरमा जेनजी को आन्दोलनका क्रममा २७ सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी