सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत

युग संवाददाता     278 पटक पढिएको    

सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत

 


काठमाडौँः सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट सार्वजनिक गरेका हुन्।

सरकारले यसलाई आर्थिक पुनरुत्थान, खर्च नियन्त्रण र विकास प्राथमिकता सन्तुलन गर्ने बजेटका रूपमा प्रस्तुत गरेको छ।



सोमबार १८, जेठ २०८३ ०४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal