२०७६ बैशाख १३ गते शुक्रबार युग संवाददाता
धनगढी- सडकका लागि बोलपत्र आह्वान२०७६ बैशाख १२ गते बिहिबार युग संवाददाता
धनगढी -तेस्रो अधिवेशन ६ विधेयक पारित गर्दै अन्त्य२०७६ बैशाख ११ गते बुधबार Yugnepal
युग संबाददाता - अत्तरियाबाट राती ११ बजे हिडेको थियो कर्णाली रिभरको बस२०७६ बैशाख ११ गते बुधबार Yugnepal
डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनामा परि ६ जनाको२०७६ बैशाख ०९ गते सोमबार Yugnepal
बर्दगोरीया गाउँपालिका२०७६ बैशाख ०४ गते बुधबार Yugnepal
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले२०७५ चैत ०४ गते सोमबार Yugnepal
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिना सम्म पनि प्रदेशका एक सय२०७५ फागुन २२ गते बुधबार Yugnepal
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्२०७५ फागुन २१ गते मङ्गलबार Yugnepal
–सिद्धराज भट्ट२०७५ फागुन २० गते सोमबार Yugnepal
साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरूलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा ग¥यो । शोषणमा परेका र पारिएका हलियाहरूले हलो नै बोकेर२०७५ फागुन १८ गते शनिबार Yugnepal
एयर एम्वुलेन्सबाट मेदान्त लैजाने क्रममा मल्ल र उनका सहयोगी ओझा२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ२०७५ फागुन १६ गते बिहिबार Yugnepal
सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ ।२०७५ फागुन १३ गते सोमबार Yugnepal
सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
चुरे क्षेत्रमा जथाभाबी प्राकृतिक स्रोतको दोहन हुन थालेपछि तराई क्षेत्रमा नदीको कटान तथा उर्बरभूमि बगरमा परिणत हुने क्रम बढेकाले त्यहाँ उखु उत्पादन गर्न थालिएको छ ।२०७५ फागुन ११ गते शनिबार युग संवाददाता
कैलालीको धनगढी उपमहामनगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकारले अझै पनि सकेनन् फोहर व्यवस्थापन गर्न नसकेको आयोनाले बताएको छ ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो । पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म२०७५ फागुन १० गते शुक्रबार Yugnepal
सुदूरपश्चिमको धनगढीमा पहिलो पटक श्री ब्यूटी आर्ट आइकन नेपाल २०१९ र मिसेस ब्यूटीफुल आइकन नेपाल २०१९ को आयोजना हुने भएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
सुनिल आउजी२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो२०७५ फागुन ०७ गते मङ्गलबार Yugnepal
दूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य हुनुभएको छ । उहाँलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गाौमा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिनुभयो ।२०७५ फागुन ०६ गते सोमबार Yugnepal
धानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्२०७५ फागुन ०४ गते शनिबार Yugnepal
सुदूरपश्चिमवासीले रोजगारीका लागि विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्ने प्रदेश सरकारको अठोट झुठो सावित भएको छ। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पुगेपनि आफ्नै प्रदेशमा रोजगारीका लागि सरकारको तर्फबाट प्रयास नभएको गुनासो आएको छ।