हिंसा अन्त्य गर्न सोचमा परिवर्तन गर्न आवश्यक मुख्यमन्त्री भट्ट

Yugnepal     1243 पटक पढिएको    

हिंसा अन्त्य गर्न सोचमा परिवर्तन गर्न आवश्यक   मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि  सोचमा परिवर्तन हुनआवश्यक  रहेको बताएका छन्।

लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आईतवार धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य नहुने बताएका छन् ।
उनले भने  “मानसिकरुपमा परिवर्तन ल्याउन नसकेसम्म यस्ता कार्यक्रमको औचित्य हुँदैन् , तर  समाज रुपान्तरणका लागि तीन तहका सरकारहरुले साझा एजेन्डा बनाउन आवश्यक रहेकोले नीतिगत रुपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने   मुख्यमन्त्री भट्टले कार्यक्रममा  बताए ।

 



आइतबार २४, कार्तिक २०७६ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal