नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश अध्यक्षमा चौधरी

Yugnepal     1444 पटक पढिएको    

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  फोनिजको प्रदेश  अध्यक्षमा   चौधरी

धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  फोनिज  सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा भिम चौधरी चयन भएका छन् ।
महासंघको उपाध्यक्षमा उपाध्यक्ष किशोर तामाङ, महासचिवमा चन्द्रीका चौधरी, धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा, सुधराम दहित र कोषाध्यक्ष बलराम चौधरी चयन भएका छन् ।
सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी सर्बसम्मत चयन भएका छन् ।



बिहिबार ०७, कार्तिक २०७६ ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.