२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
वर्षासँगै खसेको पहिरो का कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन्।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
सरकारले सुदूरपश्चिममा अवस्थित पश्चिम सेति जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपिसीलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ७५० मेगावाट क्षमता भएको पश्चिम सेति आयोजना भारतिय कम्पनीलाई दिने निर्णय गरेको हो ।