काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

युग संवाददाता     301 पटक पढिएको    

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ ।

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।



बिहिबार ०२, भदौ २०७९ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal